भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

दिशानिर्देश समाचारमहेन्द्रनगर, ४ बैशाखभीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवम् दिगोपना घोषणा गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयमा औपचारिक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गको प्रमुख आतिथ्यमा घोषणा सभा गरिएको छ । सभामा प्रमुख तामाङ्गले भीमदत्तलाई पूर्ण खोप सुनिश्चितता पालिका एवम् दिगोपना घोषणा गरेका हुन् … Continue reading भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा